गृहपृष्ठ खबर प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत शाहबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत शाहबीच शिष्टाचार भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत सायेद हैदर शाहबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र राजदूत शाहबीच भेट भएको हो।

भेटका क्रममा आपसी हित र सहयोगका बारे छलफल छलफल भएको बताइएको छ।

सम्बन्धित् समाचार