गृहपृष्ठ खबर युवा तथा खेलकुद विभाग लुम्बिनि प्रदेशको संयोजकमा कपिलवस्तुका थापा मनोनित

युवा तथा खेलकुद विभाग लुम्बिनि प्रदेशको संयोजकमा कपिलवस्तुका थापा मनोनित

वैखरी अनलाइन
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अन्र्तगत युवा तथा खेलकुद बिभाग लुम्बिनि प्रदेशको संयोजकमा कपिलवस्तुका तिलक थापा मनोनित भएका छन । गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजता कोइरालाद्धारा हस्ताक्षरित पत्रमा कपिलवस्तुका तिलक थापा संयोजकमा मनोनित भएका हुन । थापा अखिल फुटवल सघं कपिलवस्तुका अध्यक्ष तथा तरुण दल कपिलवस्तु क्षेत्र नः १ का सभापति समेत रहेका छन ।
प्रदेश अध्यक्षमा मनोनित भएपछि थापाले युवाको क्षमता र खेलकुद क्षेत्रको बिकासमा अझ लाग्ने उनले वैखरी अनलाइनलाई बताए ।

सम्बन्धित् समाचार