गृहपृष्ठ Featured गुल्मीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुग्याे

गुल्मीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुग्याे

गुल्मीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सत्यवती गाउँपालिका-७ जुनियाका ६९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ कार्यालय  गुल्मीका  फोकल पर्शन गोपाल कार्कीले  जानकारी दिए ।उनको वैशाख २० गते  एन्टिजेन परीक्षण गर्दा  कोरोना पुष्टि भएकोथियो  ।

हिजो राति जोहाङ्ग्को आइसोलेसनमा उपचार गर्न  ल्याउने  क्रममा  बाटैमा  मृत्यु भएको सत्यवती  गाउँपालिका उपाध्यक्ष सुवर्ण शाही शेरचनले बताइन् । यो सहित सो गाउँपालिकामा कोरोना संक्रमणबाट  दुई जना पुरुषको  ज्यान  गएको  छ ।

जिल्लाभर दोश्रो लहरमा १२ जनाको र यसअघि  १३  सहित  २५ जनाको  मृत्यु भएको छ।

सम्बन्धित् समाचार