गृहपृष्ठ Featured नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि, १६८ जनाको मृत्यु

नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि, १६८ जनाको मृत्यु

पालमा थप ९३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित् समाचार