गृहपृष्ठ अर्थ/वाणिज्य अक्सिजन प्लान्ट जडान गर्न सांसद शाह गरे १ लाख सहयोगको घोषणा

अक्सिजन प्लान्ट जडान गर्न सांसद शाह गरे १ लाख सहयोगको घोषणा

प्रकाशित मिति:

कपिलवस्तु : कपिलबस्तु अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सांसद अभिषेक प्रताप शाहले एक लाख सहयोग गर्ने भएका छन् । सांसद शाहले सामाजिक सञ्जालबाट सहयोगको घोषणा गर्नुभएको हो ।

सांसद शाह कपिलबस्तु क्षेत्र नं. ३ का नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । सांसद शाह सोही क्षेत्रबाट ०६४ र ०७० सालका संविधानसभा र २०७४ सालको आम निर्वाचनमा समेत लगातार तीनपटक निर्वाचित भइसकेका छन् ।

सम्बन्धित् समाचार