गृहपृष्ठ Featured निर्वाचन केन्द्रित बजेट : स्थानीय तहमा अनुदान बढ्यो, कुन शीर्षकमा कति रकम ?

निर्वाचन केन्द्रित बजेट : स्थानीय तहमा अनुदान बढ्यो, कुन शीर्षकमा कति रकम ?

स्तानीय तह र प्रदेशमा जाने अनुदान बढेको छ । शनिबार आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तह र प्रदेशमा जाने अनुदान बढाइएको जानकारी दिएका हुन् ।

समानीकरण अनुदान

प्रदेश :५७ अर्ब ९६ करोड

स्थानीय तह ९४ अर्ब ५६

शसर्त अनुदान

प्रदेश :३५ अर्ब ८७ करोड

स्थानीय तह १ खर्ब ७३ अर्ब ५०

समपूर जम्मा १२ अर्ब ३७

सम्बन्धित् समाचार