गृहपृष्ठ खबर ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा प्रतिबन्ध

४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा प्रतिबन्ध

काठमाडौं : सरकारले ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा प्रतिबन्ध लगाएको छ ।

शनिबार भएको आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा साउन १ गतेदेखि प्रतिबन्ध लगाउनुभएको हो ।

उहाँले त्यस्ता प्लास्टिक उत्पादन गर्ने उद्योगको उपकरण परिवर्तन गरेमा त्यस्ता उद्योगलाई सहुलियत दिने बताउनुभयो ।

सम्बन्धित् समाचार