गृहपृष्ठ खबर कपिलवस्तुमा मंगलबार मृतकको संख्या शुन्य : संक्रिय संक्रमितको संख्या १७६

कपिलवस्तुमा मंगलबार मृतकको संख्या शुन्य : संक्रिय संक्रमितको संख्या १७६

वैखरी अनलाइन : कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै जिल्ला संक्रिय संक्रमितको संख्या १७६ पुगेको छ ।

हालसम्म जिल्लामा कोरोनाका संक्रमितको संख्या ५ हजार ३ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्ला मृतकको संख्या भने शुन्य रहेको छ ।

हालसम्म जिल्लामा १९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार