गृहपृष्ठ Featured बाणगंगाका युवा समाजसेवि कृष्ण अर्याल रहेनन्

बाणगंगाका युवा समाजसेवि कृष्ण अर्याल रहेनन्

वैखरी अनलाइन

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ३ का युवा समाजसेवि कृष्ण अर्यालको मृत्यु भएको छ । एकाएक बान्ता भएपछि उपचारका लागी अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको हो ।

बाणगंगा ३ बस्ने अर्याल बिभिन्न सघं स्थामा तथा क्लवमा आबद्धभई सामाजिक काममा सक्रिय रहने गरेका थिए । ४० बर्षका अर्याल राष्ट्रीय युवा सघं कपिलवस्तुको जिल्ला सदस्य समेत थिए ।

उनका १ छोरा र १ छोरी रहेका छन । उनलाई करिव ४५ दिन अगाडी कोरोना संक्रमण भएको थियो भने भरतपुरमा भेन्टीलेटरमा राखेर उपचार भएको गरि निको भई घर फर्केका थिए ।

सम्बन्धित् समाचार