गृहपृष्ठ Featured नेपालमा थप ३११४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

नेपालमा थप ३११४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ४२१, ललिपुरका १०८ र भक्तपुरमा ८६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१९७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित् समाचार