गृहपृष्ठ Featured देशभर थपिए २,२३७ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

देशभर थपिए २,२३७ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

प्रकाशित मिति:

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुनामध्ये पीसीआर परीक्षणबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् ।

सम्बन्धित् समाचार