गृहपृष्ठ Featured थप २५४८ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

थप २५४८ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

प्रकाशित मिति:

नेपालमा थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ७४०, ललितपुरमा १५५ र भक्तपुरमा ५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित् समाचार