गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार

प्रकाशित मिति:

लुम्बिनी प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै गरेको रिटमा सम्बन्धित पक्ष नआएका कारण हकदैया समेतको अभाव देखिएको भन्दै सर्वोच्चले रिट दरपीठ गरिदिएको हो ।

अब साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन बस्ने बाटो खुलेको छ ।

सम्बन्धित् समाचार