गृहपृष्ठ खबर लोकसेवा आयोगको परीक्षा नरोकिने

लोकसेवा आयोगको परीक्षा नरोकिने

प्रकाशित मिति:

काठमाडौं : लोकसेवा आयोगले आफ्नो कार्यतालिकामा रहेका परीक्षाहरु स्थगित नगर्ने जनाएको छ ।

आयोगले आर्थिक वर्ष २०७६र०७७ र आर्थिक वर्ष २०७७र०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने लोक सेवा परीक्षाको तालिका सार्वजनिक भइसकेको छ ।

सम्बन्धित् समाचार