गृहपृष्ठ खबर दशरथ रंगशालामा भारतीय टोलीको अभ्यास

दशरथ रंगशालामा भारतीय टोलीको अभ्यास

काठमाडौं : नेपाल र भारतबीच भोलि मैत्रीपूर्ण सिरिजको पहिलो खेल हुँदैछ। भारतीय टोली नेपाल आएर अभ्यासरत् छ।

भारतीय टोलीले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभ्यास गरेको छ। नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय फुटबल टोली गत सोमवार नेपाल आइपुगेको छ। खेल सेप्टेम्बर २ र ५ मा हुनेछ।

 

सम्बन्धित् समाचार