गृहपृष्ठ खबर मालिंगाले लिए क्रिकेटबाट संन्यास

मालिंगाले लिए क्रिकेटबाट संन्यास

प्रकाशित मिति:

काठमाडौँ : श्रीलंकाली तीव्र गतिका बलर लासिथ मालिंगाले सबै प्रकारको क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । मालिंगाको नेतृत्वमा श्रीलंकाले सन् २०१४ को टी-२० विश्वकप जितेको थियो । यसअघि नै मालिंगाले एक दिवसीय र टेष्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।

तीस वटा टेष्ट खेलका उनले १ सय १ विकेट लिएका थिए त्यसैगरी २ सय २६ वटा एकदिवसीय खेलमा उनले ३ सय ३८ र ८३ वटा टी-२० खेलका मालिंगाले १ सय ७ विकेट लिएका थिए ।

लामो घुङ्ग्रिएको कपाल र फरक शैलीको बलिङ एक्सन चर्चाको विषय हुने गरेको थियो ।

सम्बन्धित् समाचार