गृहपृष्ठ Featured भोटेकोसी बाढी: मृतकको संख्या १३६६ पुग्यो, ४०७७ सम्पर्कविहीन

भोटेकोसी बाढी: मृतकको संख्या १३६६ पुग्यो, ४०७७ सम्पर्कविहीन

भोटेकोसी बाढीमा परेकामध्ये हालसम्म १ हजार ३ सय ६६ जनाको मृत्यु भएको पुष्टि भएको छ। यो तथ्यांक मंगलबार राति ८ बजेसम्मको हो।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उक्त समयसम्म बेपत्ताको संख्या ४ हजार ७७ छ।

सम्बन्धित् समाचार