गृहपृष्ठ खबर विश्वकप छनोट : कोलम्बियासँग बराबरी खेल्दै ब्राजिलले अंक बाँड्यो

विश्वकप छनोट : कोलम्बियासँग बराबरी खेल्दै ब्राजिलले अंक बाँड्यो

प्रकाशित मिति:

काठमाडौं : सन् २०२२ को विश्वकप छनोटको आइतबार भएको खेलमा ब्राजिलले ब्राजिलले कोलम्बियासँग बराबरी खेलेको छ । यसपटकको विश्वकप छनोटको क्रममा ब्राजिलले पहिलोपटक बराबरी खेलेको हो । यसपटकको विश्वकप छनोटका कुनै पनि खेल ब्राजिललले हारेको छैन ।

दक्षिण अमेरिकाबाट विश्वकप छनोटमा ब्राजिल शीर्ष स्थानमा छ ।

उसले १० खेलबाट २८ अंक जोडेको छ । बराबरीपछि कोलम्बिया ११ खेलबाट १५ अंकसहित पाँचौं स्थानमा छ ।

सम्बन्धित् समाचार