गृहपृष्ठ खबर साफ च्याम्पियन्सीप : फाइनल पुग्न नेपालले आज बंगलादेशको सामना गर्दै

साफ च्याम्पियन्सीप : फाइनल पुग्न नेपालले आज बंगलादेशको सामना गर्दै

प्रकाशित मिति:

काठमाडौं : साफ च्याम्पियन्सीपमा आज नेपालले लिग चरणको अन्तिम खेल खेल्दैछ। नेपाली समय अनुसार दिउँसो ४स् ४५ नेपालले बंगलादेशको सामना गर्दैछ।

फाइनल प्रवेशका लागि नेपालले आजको खेलमा बराबरीमात्रै गरेपनि पुग्छ। आजको खेल जितेमा नेपाल स्वतस् फाइनलमा प्रवेश गर्नेछ।

आजै राति ९स् ४५ मा भारत र माल्दिभ्स पनि भिड्दैछ। फाइनलमा स्थान पक्का गर्न दुवै टोलीलाई जित्नुपर्ने दबाब छ।

सम्बन्धित् समाचार