गृहपृष्ठ Featured सर्लाहीबाट पेस्तोलसहित युवक पक्राउ

सर्लाहीबाट पेस्तोलसहित युवक पक्राउ

प्रकाशित मिति:

काठमाडौं : सर्लाहीको बलरा नगरपालिका(३ लक्ष्मीपुरका २४ वर्षीय नवनित झालाई प्रहरीले पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ।सीमा प्रहरी चौकी बलरामाको टोलीले नवनितको साथबाट एक थान पेस्तोल र एक थान म्याग्जिनसहित शनिबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

लक्ष्मीपुरकै ३५ वर्षीय विनय झा र नवनितबीच फेसबुकमामा कमेन्ट गरेको विषयलाई लिएर विवाद हुँदा नवजितले पेस्तोल ताकेको प्रहरीले बताएको छ।

 

सम्बन्धित् समाचार