गृहपृष्ठ Featured भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने सरकारको निर्णय

भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने सरकारको निर्णय

प्रकाशित मिति:

काठमाडौं : सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

 

सम्बन्धित् समाचार