गृहपृष्ठ Featured योगेश भट्टराई वीर अस्पताल भर्ना

योगेश भट्टराई वीर अस्पताल भर्ना

प्रकाशित मिति:

काठमाडौं : नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई वीर अस्पताल भर्ना भएका छन् ।विगत केहि दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई ज्वरो कम नभएपछि आज दिउसोबाट वीर आस्पतालमा भर्ना भएको प्रेम गुरागाँईले जानकारी दिए ।

उनकाअनुसार डाक्टरको सल्लाहबमोजिम ७ दिन सम्म भेटघाट पुर्ण रुपमा वन्द गरिएको छ ।

सम्बन्धित् समाचार