कपिलवस्तु : नेकपा एमाले बुद्धभुमी नगर कमिटी अध्यक्षमा देवि बेल्बासे निर्वाचित हुनु भएको छ । मंगलबार देशैभर एकैसाथ सुरु भएको एमालेको अधिवेशन अन्र्तगत बुद्ध भूमि नगर अधिवेशन बाट वेल्वासे सर्वसम्मत नगर कमिटी अध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचनमा खटिरहेका अधिवक्ता हुमनाथ पाण्डेले वताउनु भयो ।
उहाँले नेकपा विभाजन पछि नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।








