गृहपृष्ठ Featured प्रधानन्यायाधीश जबराले बोलाए फूलकोर्ट बैठक

प्रधानन्यायाधीश जबराले बोलाए फूलकोर्ट बैठक

प्रकाशित मिति:

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फूलकोर्ट बैठक बोलाएका छन्। पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनप्रति शोक प्रस्ताव पारित गर्न बैठक बोलाएको सर्वोच्च प्रशासनले जनाएको छ। बैठक जारी छ।

अहिले सर्वोच्चमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

सम्बन्धित् समाचार