गृहपृष्ठ Featured टि–20 विश्वकप : न्युजिल्यान्डको सेमीफाइनल सम्भावना बलियो, नामिबिया बाहिरियो

टि–20 विश्वकप : न्युजिल्यान्डको सेमीफाइनल सम्भावना बलियो, नामिबिया बाहिरियो

आफ्नो चौंथो खेलमा नामिबियालाई ५२ रनले सहजै पराजित गर्दै न्युजिल्यान्डले नेट रन रेटमा उल्लेख्य सुधारका साथ टि–ट्वान्टी विश्वकपको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। नामिबिया भने चौंथो खेलमा तेश्रो हारपछि अघिल्लो चरण नपुग्ने पक्का भएको छ ।

युएईको शारजाह स्टेडियममा सम्पन्न खेलमा नामिबियाले दिएको १६४ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभ र ब्याटिंग गर्दै ७ विकेट क्षेतीमा १११ रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेट क्षेतीमा १६३ रन बनाएको थियो ।

सम्बन्धित् समाचार