गृहपृष्ठ Featured रुकुम पूर्वमा १६ वर्षीया किशोरीलाई बलत्कार गरेको आरोपमा एकजना पक्राउ

रुकुम पूर्वमा १६ वर्षीया किशोरीलाई बलत्कार गरेको आरोपमा एकजना पक्राउ

प्रकाशित मिति:

रुकुम पूर्व : प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती बलत्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सिस्ने गाउँपालिका–८ बस्ने २४ वर्षीय सन्जय नाथ रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार