गृहपृष्ठ Featured टी–२० विश्वकप फाइनल : अस्ट्रेलिया र न्युजिल्याण्डमा कसले मार्ला बाजी ?

टी–२० विश्वकप फाइनल : अस्ट्रेलिया र न्युजिल्याण्डमा कसले मार्ला बाजी ?

प्रकाशित मिति:

टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र न्युजिल्याण्डबीच भिडन्त हुँदैछ । आइतबार साँझ नेपाली समयअनुसार ७ बजेर ४५ बजेमा दुबईको अन्तर्राष्ट्रिय रंगशालामा खेल सुरु हुनेछ । दुवै टोली पहिलोपटक यो उपाधि जित्ने दाउमा रहेका छन् ।

न्युजिल्याण्ड पहिलोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो भने अस्ट्रेलिया दोस्रोपटक उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

सन् २०१० मा भएको विश्वकपमा अस्ट्रेलिया इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो ।

 

सम्बन्धित् समाचार