वैखरी अनलाइन नेपाली कागं्रेसको १४ औ महाधिवेशन अन्र्तगत शनिबार भएको क्षेत्र नः १ (ख) को निर्वाचनको मत परिणाम आएको छ । जसमा वलीउद्यीन मुसलमानले सभापतिका अर्का दावेदार परमेश्वर पाठकलाई हराएका हुन ।