गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नं. २ (क) को क्षेत्रीय सभापतिमा रावेन्द्र प्रताप सिंह विजयी

कपिलवस्तु क्षेत्र नं. २ (क) को क्षेत्रीय सभापतिमा रावेन्द्र प्रताप सिंह विजयी

कृष्ण यादव (कपिलवस्तु) : कपिलवस्तुको संसदिय क्षेत्र नं. २(क) को क्षेत्रीय सभापतिमा रावेन्द्र प्रताप सिंह विजयी हुनु भएको छ। कपिलवस्तुको क्षेत्र नं. २ (क) बाट नेतृत्व गर्ने सिंहले प्रदेश प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । युवा नेतृत्व सिंहले सबै भन्दा धेरै र लोकप्रिय मत पाएको कपिलवस्तु कांग्रेसका नेता कार्यकर्ताहरुले जनाएका छन ।

कांग्रेसको १४ औं  महाधिवेशनमा युवाहरुले कब्जा जमाइरहेको बेला कपिलवस्तुमा पनि युवा नेतृत्व रावेन्द्र प्रताप सिंहले राम्रो मत पाएर प्रदेश प्रतिनिधिमा चयन भएका छन ।

सम्बन्धित् समाचार