गृहपृष्ठ Featured पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं : पछिल्लो २४ घण्टामा ३५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ नमुना परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। सोही अवधीमा २७३ जना कोरोनाम मुक्त भएका छन्। यस्तै ९ जनाको मृत्यु भएको छ।

अहिले देशभर ७ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाका कारण ११ हजार ५०९ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित् समाचार