गृहपृष्ठ Featured नेपाली कांग्रेस अर्घाखाचीको जिल्ला सभापतिमा श्रेष्ठ बिजयी

नेपाली कांग्रेस अर्घाखाचीको जिल्ला सभापतिमा श्रेष्ठ बिजयी

प्रकाशित मिति:

वैखरी अनलाइन
नेपाली कांग्रेस अर्घाखाचीको जिल्ला सभापतिमा केशव श्रेष्ठ बिजयी भएका छन ।

नेपाली कांग्रेस अर्घाखाँचीकाे मत परिणाम ।

केशव श्रेष्ठ – ७३१

ईन्द्रमणि पाैडेल ३५२ यादव प्रसाद घिमिरे -३०९

बदर मत -२७

सम्बन्धित् समाचार