गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ को सभापतिमा श्रेष्ठ बिजयी हुने निश्चित

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ को सभापतिमा श्रेष्ठ बिजयी हुने निश्चित

प्रकाशित मिति:

वैखरी अनलाइन : नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ को सभापतिमा केशव कुमार श्रेष्ठ बिजयी हुने निश्चित जस्तै भएको छ ।
हिजो भएको मतदानको गणना आज दिउँसोबाट मात्र भएको थियो । मतगणना जारी रहेको भएता पनि श्रेष्ठ बिजयी हुने निश्चित देखिएको छ ।

४ सयको मत परिणाम आउँदा  श्रेष्ठले ३२२ मत पाएका छन भने उनका प्रतिद्धन्दी  बिरेन्द्र मिश्रले १६८ मत पाएका छन्  ।

 

सम्बन्धित् समाचार