गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तुको जिल्ला अधिवेशन आज, सभापतिमा आर्चाय र कलाम भिडदैँ

कांग्रेस कपिलवस्तुको जिल्ला अधिवेशन आज, सभापतिमा आर्चाय र कलाम भिडदैँ

प्रकाशित मिति:

वैखरी अनलाइन
नेपाली कांग्रेस कपिलवस्तु जिल्लाको अधिवेशन आज हुने भएको छ । बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने भएको हो ।
जिल्ला सभापति पदका दावेदार सुधाखर पाण्डेले अर्का दावेदार राजेश आर्चायलाई सहयोग गर्ने भएका छन । यो सगैँ जिल्ला सभापतिका लागी राजेश आर्चाय र अब्दुल कलामबिच प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिका लागी आर्चायलाई दिप कुमार उपाध्याय, अभिशेख प्रताप शाह, बिरेन्द्र बनोडिया, दिर्घ नारायण पाण्डेको सर्मथन रहेको छ भने कलामलाई २ पटकसम्म जिल्ला सभापति भएका सुरेन्द्रराज आर्चायको सहयोग रहेको छ ।

सम्बन्धित् समाचार