गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा कलाम बिजयी, अरु कसकसले जिते ?

कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा कलाम बिजयी, अरु कसकसले जिते ?

कृष्ण कुमार यादव (कपिलवस्तु) वैखरी अनलाइन संवाददाता

नेपाली कागेंस कपिलवस्तुको जिल्ला सभापतिमा अब्दुल कलाम बिजयी भएका छन । कलामले ९२८ मत र सभापतिका अर्का दावेदार राजेश आर्चायले ८१९ मत ल्याएका थिए । कलाम १०९ मतअन्तरले सभापतिमा बिजयी भए ।

यस्तै उपसभापति पदमा रजत राज आर्चाय र हुमकान्त खनाल बिजयी भएका छन । सचिव पदमा खोम बहादुर सिहं ठकुरी (शक्ति) र प्रेम रायमाझि बिजयी भएका छन भने सहसचिवमा बिरेन्द्र कुमार शुक्ला र मो. वजिह अरसद (ओ.जी) बिजयी भएका छन ।

जिल्ला सदस्यहरुमा पनि कलाम पक्षका ७ जना बाहेक सबै उमेद्धवार भएका छन ।

सम्बन्धित् समाचार