गृहपृष्ठ Featured कांग्रेस लुम्बिनि प्रदेश सदस्यमा कपिलवस्तुका थापाको उमेद्धवारी घोषणा

कांग्रेस लुम्बिनि प्रदेश सदस्यमा कपिलवस्तुका थापाको उमेद्धवारी घोषणा

प्रकाशित मिति:

अशोक पौडेल

कपिलवस्तुका लोकप्रिय युवा नेता अजय थापाले नेपाली कांग्रेस लुम्बिनि प्रदेश सदस्य पदका लागी उमेद्धवारी घोषणा गरेका छन । युवामाझ निकै लोकप्रिय रहेका थापा पछिल्लो छोटो समयमा पार्टीभित्र प्रभावकारी भुमिका निभाउन सफल भएका छन ।

कपिलवस्तु क्षेत्र नः ३ मा प्रदेश सभा सासंदका लागी चुनाव लडेर उपबिजेता बनेका थापा बर्षौदेखि सामाजिक काम तथा गतिविधिमा सक्रिय रहेका छन । उनी सासंद अभिशेक प्रताप शाहको निकै निकट तथा देउवा पक्षका नेताका रुपमा परिचित छन ।

सम्बन्धित् समाचार