गृहपृष्ठ Featured राप्रपाको केन्द्रिय सदस्यमा ध्रुब बहादुर रायमाझी विजयी

राप्रपाको केन्द्रिय सदस्यमा ध्रुब बहादुर रायमाझी विजयी

वैखरी अनलाईन  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय सदस्यमा ध्रुब बहादुर रायमाझी विजयी भएका छन् । काठमाडौंमा भइरहेको राप्रपाको एकता महाधिवेशनमा भएको निर्वाचनमा ध्रुब बहादुर रायमाझी विजयी भएका हुन् ।

रायमाझीले आफुलाई केन्द्रिय सदस्यमा विजयी गराउन मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन् ।

महाधिवेशनमा ४ हजार ४ सय मतदाता रहेका थिए ।

सम्बन्धित् समाचार