गृहपृष्ठ Featured कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : पौडेल समूहका अमरसिंह पुनको अग्रता कायमै

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : पौडेल समूहका अमरसिंह पुनको अग्रता कायमै

बुटवल : काठमाडौं । कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अम्मरसिंह पुनको अग्रता कायमै रहेको छ । पौडेल समूहका पुनले ६१५ मत गन्दा १०० भन्दा बढी मतको अग्रता लिएका छन् ।

पुनले ३७८ मत पाउँदा देउवा समूहका भरत शाहले २३१ मत पाएका छन् ।

अन्य पदाधिकारीमा पनि पुन प्यानलकै अग्रता देखिएको छ ।

सम्बन्धित् समाचार