गृहपृष्ठ Featured कांग्रेस लुम्बिनि प्रदेशमा पौडेल पक्षका अमर पुन बिजयी

कांग्रेस लुम्बिनि प्रदेशमा पौडेल पक्षका अमर पुन बिजयी

प्रकाशित मिति:

वैखरी अनलाइन
नेपाली कांग्रेसको लुम्बिनि प्रदेशको सभापतिमा अमर सिहं पुन मगर बिजयी भएका छन । रामचन्द्र पौडेल निकट रहेका पुनले भरत शाहलाई हराउदै लुम्बिनि प्रदेश सभापतिमा बिजयी भएका हुन ।

१५३० मत गन्दा पुनले ८१५ मत ल्याएका छन भने शाहले ७०२ मत ल्याएका छन । जसमा पुनले शाहभन्दा ११३ मत बढि पाएका छन भने अव मात्र १०१ मत गणना गर्न बाकी रहेका छ । ति सबै मत शाहले पाएपनि पुननै बिजयी हुनेछन ।

सम्बन्धित् समाचार