गृहपृष्ठ Featured कांग्रेस लुम्बिनि प्रदेशमा पौडेल पक्षका अमर पुन बिजयी

कांग्रेस लुम्बिनि प्रदेशमा पौडेल पक्षका अमर पुन बिजयी

वैखरी अनलाइन
नेपाली कांग्रेसको लुम्बिनि प्रदेशको सभापतिमा अमर सिहं पुन मगर बिजयी भएका छन । रामचन्द्र पौडेल निकट रहेका पुनले भरत शाहलाई हराउदै लुम्बिनि प्रदेश सभापतिमा बिजयी भएका हुन ।

१५३० मत गन्दा पुनले ८१५ मत ल्याएका छन भने शाहले ७०२ मत ल्याएका छन । जसमा पुनले शाहभन्दा ११३ मत बढि पाएका छन भने अव मात्र १०१ मत गणना गर्न बाकी रहेका छ । ति सबै मत शाहले पाएपनि पुननै बिजयी हुनेछन ।

सम्बन्धित् समाचार