गृहपृष्ठ Featured कांग्रेस महाधिवेशनः कल्याण गुरुङद्वारा सभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशनः कल्याण गुरुङद्वारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं : नेपाली कांग्रेसको सभापति पदमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ । भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनयन दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

गुरुङले पार्टीमा एक व्यक्ति एक पद कायम गर्ने नीति स्थापित गर्नको लागि आफूले सभापतिमा उम्मेदवारी दिएको बताउनु भयो ।

सभापति पदमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् ।

यस्तै, सह–महामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी यस्तै, सह–महामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित् समाचार