गृहपृष्ठ Featured देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा

देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा

नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

सम्बन्धित् समाचार