गृहपृष्ठ Featured सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित् समाचार