गृहपृष्ठ Featured ९ सय मत गन्दा पूर्णबहादुर खड्काको अग्रता : कसले कति पाए ?

९ सय मत गन्दा पूर्णबहादुर खड्काको अग्रता : कसले कति पाए ?

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उपसभापतिको जारी मतगणनामा ९ सय मत सकिँदा पूर्णबहादुर खड्काले अग्रता लिएका छन्।

पार्टी कार्यालय सानेपा भइरहेको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार खड्काले ३९५ मत पाएका छन्।

त्यस्तै धनराज गुरुङले ३९२ मत र विजयकुमार गच्छदारले ३५५ मत पाएका छन्।

सम्बन्धित् समाचार