गृहपृष्ठ Featured मीनेन्द्र रिजालले गरे रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा

मीनेन्द्र रिजालले गरे रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा

काठमाण्डौ : रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गर्नुभएको छ । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गर्नुभएको हो ।

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना भइरहँदा रिजाल पछि पर्नुभएको छ ।

उहाँले महामन्त्री पदको मतगणना भइरहँदा स्पष्ट सन्देश प्राप्त भएकाले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताउनुभएको छ ।

सम्बन्धित् समाचार