गृहपृष्ठ Featured कांग्रेस महाधिवेशन : तीन सहमहामन्त्री पदको मतगणना शुरू

कांग्रेस महाधिवेशन : तीन सहमहामन्त्री पदको मतगणना शुरू

प्रकाशित मिति:

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको हो ।

श्रेष्ठका अनुसार अरु ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुनेछ ।

सम्बन्धित् समाचार