गृहपृष्ठ Featured कपिलवस्तु बहुमुखी क्याम्पसमा टिकटक बनाउन रोक

कपिलवस्तु बहुमुखी क्याम्पसमा टिकटक बनाउन रोक

कपिलवस्तु, पुस ९ : जिल्ला सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तुको बहुमुखी क्याम्पसमा टिकटक बनाउन रोक लगाइएको छ । विद्यार्थीहरुले क्याम्पस भित्र अधिकतम मात्रामा टिकटक बनाउने हुदाँ क्याम्पसको सभ्यतामा आँच आउने खालको कुनै पनि कार्य हुन नदिनका लागी टिकटक बनाउँन प्रतिबन्ध लगाईएको हो ।

‘क्यामपस हाता भित्र टिकटक बनाउन सख्त मनाही छ । अन्यथा विद्यार्थी आचार संहिता अनुसार मोबाई जफत गरि कार्यवाही हुने छ ।’ क्याम्पस प्रशासनले निकालेको सुचनामा उल्लेख गरिएको छ ।

 

सम्बन्धित् समाचार