गृहपृष्ठ Featured बलिउड अभिनेता सलमान खानलाई सर्पले टोक्यो

बलिउड अभिनेता सलमान खानलाई सर्पले टोक्यो

बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ। शनिबार राति अभिनेता खानलाई सर्पले टोकेको हो। उनी पानभेलको फार्म हाउसमा रहेको समयमा सर्पले टोकेको समाचार आजतकमा छ।

हाल उनको स्वास्थ्य अवस्था ठिक रहेको बताइएको छ। उनलाई तुरुन्तै उपचारका लागि नवी मुम्बइको कामोठेको एमजीएम अस्पताल भर्ना गरिएको थियो।

सम्बन्धित् समाचार