गृहपृष्ठ Featured पश्चिम नवलपरासीमा लागुऔषध सहित ४ युवा पक्राउ

पश्चिम नवलपरासीमा लागुऔषध सहित ४ युवा पक्राउ

प्रकाशित मिति:

परासी : पश्चिम नवलपरासी प्रहरीले लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा सोधपुछ गर्ने क्रममा भूमही–परासी सडक खण्डको रामग्राम–११ रानीपाकडबाट लागुऔषध सहित चार युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोटका युवा समेत रहेकाले लागु औषध नवलपरासी हुदै टाढा टाढा सम्म पुग्ने पुष्टि भएको छ ।

सम्बन्धित् समाचार