गृहपृष्ठ Featured पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण, २ को मृत्यु

पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,४३३ पीसीआर र ११७५ एन्टिजेन गरी ७,६०८ परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै २५३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४,८६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित् समाचार