गृहपृष्ठ Featured प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन शुरु गरेका छन् ।

समूहगत छलफलको सुझाव तथा निष्कर्षको प्रस्तुतीकरण सकिएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन थालेका हुन् ।

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहका टोली नेताले आ–आफ्नो सुझाव तथा निष्कर्ष सुनाएका थिए ।

सम्बन्धित् समाचार