कपिलवस्तु : जिल्लाको कृष्णनगर नगरपालिकाले विगत केहि दिनदेखि अत्याधिक चिसो बढेको भन्दै पुष १९ देखि २१ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ ।
जाडो मौसम थप बढ्दै गए थप केहि दिन विद्यालय बन्द हुन सक्ने नगर प्रमुख रजत प्रताप शाहले बताएका छन् ।